Thursday Jul 25, 2024

Nepali Cinema Market & Producer’s Situation

नेपालमा जति पनि चलचित्रहरू रिलिज भएका हुन्छन्, तीमध्ये ९० प्रतिशत असफल हुन्छन् । तैपनि सिनेमाको संख्या कम नहुनुका केही आधारहरू छन् । अहिले विभिन्न उपायले लगानीको बाटो खुलेको छ । अब निर्माताहरूले पनि सिनेमा बनाउनुअघि केही कुरामा ध्यान दिनुपर्छ । उनीहरू ‘मैले यो कथा किन ?’ भन्ने सवालमा स्पष्ट हुनुपर्छ ।

Comment (0)

No comments yet. Be the first to say something!

Version: 20241125