Wednesday Jun 19, 2024

TRAILER 2 : FACT CAST

सूचना र जानकारी पाउने थुप्रै माध्यम छन् तर केहि पृथक र धेरै रोचक जानकारीको संगालो फ्याक्ट कास्ट ।।। संजाल र बजारमा धेरै कुराको चर्चा हुन्छ , कति त हल्ला मात्र हुन्छन , तर सधै सत्य तथ्य दिने यो हो फ्याक्ट कास्ट ।।। सदैव आवाजको माध्यमबाट तपाइको साथमा रहेको म प्रस्तोता समिर फेरी पनि पोडकास्टको माध्यमबाट जोडिन आइपुगेको छु ।। बिभिन्न रोचक जानकारी र तथ्यहरु तपाईलाई प्रदान गर्न ।।। हरेक हप्ता नया शृंखला - फ्याक्ट कास्ट।।। सुन्न नछुटाउनु होला है ।।।। साथै हाम्रो नया नया शृंखला अपलोड भएपछी तुरुन्तै थाहा पाउन च्यानल //podcasters.spotify.com/pod/show/samirmshresthaलाई सब्स्क्राइब गर्न पनि नबिर्सनुहोला ।

Comment (0)

No comments yet. Be the first to say something!

Version: 20241125